रङ्गमञ्चमा ‘रातभरि हुरी चल्यो’

काठमाडौं । रातको एघार बज्न लागेको छ । छानामा ठोकेका मट्टितेलका टिनहरुलाई हावाले जोडतोडले हल्लाउन थालेपछि माइलालाई घरको छप्परै उठाएर लैजाला कि भन्ने डर लाग्छ । सित्तैमा बारी पाइने लोभमा माइली (श्रीमती)ले कर गरेपछि हुँदाखाँदाको पुलिसको जागिर छाडेर माइला साना छोराछोरी सहित रुङदुङ खोला नजिकै बसाइ सरेका हुन्छन् । यसरी रात–रातभरी हुरी चल्न थालेको सात … Continue reading रङ्गमञ्चमा ‘रातभरि हुरी चल्यो’